जिप दुर्घटनामा तीन जना घाइते
बैतडीको सुर्नया गाउँपालिका–८ स्थित ढोलेको बजालाउनेधारमा जिप दुर्घटना भएको छ, जसमा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयको अनुसार, यो दुर्घटना शनिबार साँझ पौने सात बजेर से १ ज ४१४ नम्बरको जिपमा भएको…
आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ , ७ फागुन / आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६…
पाटन नगर स्तरिय रनिङ शिल्डको उपाधी कृष्ण माविले जित्यो
बैतडी : पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण मावि पाटनले जितेको छ । गत माघ १६ गते देखि ज्ञानेश्वर नमुना मावि पाटन ९ बिजयपुरको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ८ स्वर्ण,३ रजत, ४ कास्य सहित १५ पदक हात पार्दै उपाधी जितेको हो…
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टरको आपसमा ठोक्किएर दुर्घटना
वाशिंगटन, डी.सी.मा विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाको अद्यावधिक जानकारीजनवरी २९, २०२५ को राति करिब ९ बजे, अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर वाशिंगटन, डी.सी. नजिकै हावामा ठोक्किएर पोटोम्याक नदीमा खसेका छन्।…
मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरतको मृत्यु
बैतडी: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक…
श्री महारुद्र मन्दिरमा दर्शनार्थीहरु को घुइचो
बैतडी –बडादशैँको नवरात्रको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण…
कुखुराको खोर भित्र पसि कुखुरा खाने चितुवा पासोमा
बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२:३० बजेतिर चितुवा परेको हो । कुखुराको खोर भित्र पसेर कुखुरा खाएर…
बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समिति पुनर्गठन, नयाँ कार्ययोजना प्रस्तावित
बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे । बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक…
मर्स्याङ्दीमा बस दुर्घटना:
बैतडी – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको…
बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल
बैतडी,बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पताल लगातार उत्कृष्ट स्थानमा आएको जिल्ला अस्पताल बैतडीका…
विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित
बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ
बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था…