सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

देशमा केहि गर्छु भनेर विदेश जाने सपना त्यागेका कैलालीका ढकाल अहिले ड्रागन खेतीमा व्यस्त

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने गणेशप्रसाद ढकाल अहिले ड्राइगन खेतीमा व्यस्त रहेका छन्।
  • विदेश जाने सपना त्यागेर उनी देशमा केही गर्छु भनेर ड्रागन खेतीतिर लागेका हुन् अहिले उनी ड्रगन खेतीबाटै आफ्नो परिवारको जीवनयापन चलाइरहेका छन् विदेश नगएर पनि देशमा केही गर्न सकिन्छ भन्ने उहाँ एक उदाहरणको पात्र बन्न सफल हुनुभएको छ तीन वर्ष पहिलेदेखि ड्रागन खेतीमा लाग्नुभएका उहाँ अहिले खेतीतिरै व्यस्त हुनुहुन्छ।
  • उहाँ भन्नुहुन्छ देशमा केही गर्ने अठोट राखे सबै काम गर्न सकिने उहाँको बताउनुहुन्छ l उहाँले ड्रागन खेतीबाट मनज्ञ आम्दानी गरेको पनि बताउनुभयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने गणेशप्रसाद ढकाल अहिले ड्राइगन खेतीमा व्यस्त रहेका छन्। विदेश जाने सपना त्यागेर उनी देशमा केही गर्छु भनेर ड्रागन खेतीतिर लागेका हुन् अहिले उनी ड्रगन खेतीबाटै आफ्नो परिवारको जीवनयापन चलाइरहेका छन् विदेश नगएर पनि देशमा केही गर्न सकिन्छ भन्ने उहाँ एक उदाहरणको पात्र बन्न सफल हुनुभएको छ तीन वर्ष पहिलेदेखि ड्रागन खेतीमा लाग्नुभएका उहाँ अहिले खेतीतिरै व्यस्त हुनुहुन्छ। उहाँ भन्नुहुन्छ देशमा केही गर्ने अठोट राखे सबै काम गर्न सकिने उहाँको बताउनुहुन्छ l

उहाँले ड्रागन खेतीबाट मनज्ञ आम्दानी गरेको पनि बताउनुभयो। युवाहरूको जोश र जाँगर भए देशमा पनि केही गरेर जीवन चलाउन सकिने उहाँको भनाइ छ। उहाँको ड्रागन का फलहरू देशका विभिन्न कुनासम्म पनि पुगिसकेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।