बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

आजदेखि देशभरका सामुदायिक बिद्यालयमा भर्ना अभियान सुरू

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : आजदेखि देशभरमा भर्ना अभियान सुरू भएको छ ।
  • भर्ना अभियानको योजना तय गरी सरकारले मातहतका निकायमा अभियान सफल बनाउन निर्देशन दिएको छ ।
  • तर शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने देखिएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : आजदेखि देशभरमा भर्ना अभियान सुरू भएको छ । भर्ना अभियानको योजना तय गरी सरकारले मातहतका निकायमा अभियान सफल बनाउन निर्देशन दिएको छ ।

तर शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्षको शैक्षिक सत्र शुरू हुनु करिब दुईसाताअघि नै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको सकेको छ ।

नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने लगायतका निर्णय हिजो मात्रै गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा गएको चैत २० देखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।