8:11 AM NPT
ब्रेकिङ
एमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेशउदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुनेसुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदैजामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोगरामेछापमा पढाउँदै, सुदूरपश्चिमको पहिचान जोगाउँदै २४ वर्षीया विज्ञान शिक्षिका चन्द्रिका जोशी
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

एमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेश

एमाले र कांग्रेस छाडेर डिलाशैनीमा दुई जना रास्वपामा प्रवेश
पोस्ट गरिएको — २८ भदौ २०८३ · ८:०९ AM
हरिशचन्द्र भाट
लेखकवरिष्ठ लेखक२१५ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्


बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डिलाशैनी गाउँपालिकाको बैठकका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसमा आबद्ध दुई जना रास्वपामा प्रवेश गरेका छन्।
बैठकका क्रममा नेकपा एमालेबाट कृष्णबहादुर राना र नेपाली कांग्रेसबाट गोपाल राना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको रास्वपा डिलाशैनीका सचिब बिन्दु प्रशाद पन्त ले जानकारी दिनु भयो।

रास्वपा डिलाशैनीको बैठकमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको जनाइएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू रास्वपामा जोडिने क्रम बढिरहेको छ।

नवप्रवेशी रानाद्वयले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै रास्वपामा आबद्ध भएको बताएका छन्।

बैठकमा पार्टी संगठन विस्तार, आगामी राजनीतिक गतिविधि तथा स्थानीय तहमा पार्टीलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली