मंगलबार · २० असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समिति पुनर्गठन, नयाँ कार्ययोजना प्रस्तावित

khabarthali
संवाददाता ६ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे ।
  • बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक जाेन इकाईमा समिति पुर्नगठन गरिएकाे बताइएकाे छ ।आज बसेकाे कृषि समूह तथा कृषि फर्म सहकारीको जिल्ला स्तररीय भेलाले मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति गठन गरेकाे प्राविधक जाेन इकाई बैतडी इन्चार्ज भावना जाेशीले जानकारी दिइन् ।धर्मान्नद पाण्डेयकाे संयाेजकत्वमा ९ सदस्यीय मकै जाेन सञ्चालन समन्वय समिति गठन गरिएकाे छ ।यस्तै याे समितिकाे संयाेज- धर्मान्नद पाण्डेय,सह संयाेजक - पुजा ऐेरी जाेशी, सचिव - जय बहादु कुँवर, सह सचिव - गणेश बहादुर टेर, सदस्य - सारदा जोशी, लक्ष्मी साउद, जगदीश बिस्ट, विरबहादुर नाथ, चेतन बोहरा लगायतका सदस्यहरु चयन भएका हुन् ।यस्तै महेश राज भट्टकाे संयाेजकत्वमा नाै सदस्यीय तरकारी जाेन सञ्चालन समन्वय समिति पनि गठन गरिएकाे छ ।
  • याे समितिकाे संयाेजक - महेश राज भट्ट,सह संयाेजकमा कलावती विष्ट, सचिवमा कृष्ण सिंह भाट, सह सचिवमा सुरेन्द्र सिंह भाट सदस्य - केशब दत्त भट्ट,कलावती कार्की,पदम सिंह भाट,गोमा कार्की,दिवान सिंह भण्डारी चयन गरिएका हुन् ।सर्वसम्मत गठन गरिएका समितिहरुले विद्यमान प्रविधि र पूर्वाधारहरुकाे अभिलेख तयार गर्ने, जाेन सञ्चालन अवधिकाे कार्ययाेजना तयार गर्न परियाेजना कार्यान्वयन इकाईलाई सहजिकरण गर्ने छ ।यस्तै परियाेजनाका सराेकारवालाहरु संग समन्वय र सहाकर्य गर्ने बताइएकाे छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे ।

बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक जाेन इकाईमा समिति पुर्नगठन गरिएकाे बताइएकाे छ ।
आज बसेकाे कृषि समूह तथा कृषि फर्म सहकारीको जिल्ला स्तररीय भेलाले मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति गठन गरेकाे प्राविधक जाेन इकाई बैतडी इन्चार्ज भावना जाेशीले जानकारी दिइन् ।
धर्मान्नद पाण्डेयकाे संयाेजकत्वमा ९ सदस्यीय मकै जाेन सञ्चालन समन्वय समिति गठन गरिएकाे छ ।
यस्तै याे समितिकाे संयाेज- धर्मान्नद पाण्डेय,सह संयाेजक – पुजा ऐेरी जाेशी, सचिव – जय बहादु कुँवर, सह सचिव – गणेश बहादुर टेर, सदस्य – सारदा जोशी, लक्ष्मी साउद, जगदीश बिस्ट, विरबहादुर नाथ, चेतन बोहरा लगायतका सदस्यहरु चयन भएका हुन् ।
यस्तै महेश राज भट्टकाे संयाेजकत्वमा नाै सदस्यीय तरकारी जाेन सञ्चालन समन्वय समिति पनि गठन गरिएकाे छ । याे समितिकाे संयाेजक – महेश राज भट्ट,सह संयाेजकमा कलावती विष्ट, सचिवमा कृष्ण सिंह भाट, सह सचिवमा सुरेन्द्र सिंह भाट सदस्य – केशब दत्त भट्ट,कलावती कार्की,पदम सिंह भाट,गोमा कार्की,दिवान सिंह भण्डारी चयन गरिएका हुन् ।
सर्वसम्मत गठन गरिएका समितिहरुले विद्यमान प्रविधि र पूर्वाधारहरुकाे अभिलेख तयार गर्ने, जाेन सञ्चालन अवधिकाे कार्ययाेजना तयार गर्न परियाेजना कार्यान्वयन इकाईलाई सहजिकरण गर्ने छ ।
यस्तै परियाेजनाका सराेकारवालाहरु संग समन्वय र सहाकर्य गर्ने बताइएकाे छ । दुई वर्षे पदावधि रहेकाे याे समितिले सञ्चालित कार्यक्रमहरुकाे अनुगमन तथा नियमन समेत गर्ने तरकारी जाेन सञ्चालक समन्वय समतिका संयाेजक महेश राज भट्टले बताए ।
निवर्तमान समितिका पदाधिकारीहरुकाे कार्यकाल सम्पन्न भएपछि नयाँ समिति गठन गरिएकाे प्राविधिक जाेन इकाई बैतडीले जनाएका छ ।
अब सञ्चालन हुने कार्यक्रमहरुमा वास्तविक कृषकहरु छनाेट हुने र काम अनुसार भुक्तानी समेत गरिने प्रधानमन्त्री कृषिआधुनिकीकरण परियाेजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले बताए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।