बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो

बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

पाटन नगरपालिका ८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    सम्बन्धित समाचार

    बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने

    बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन…

    थप पढ्नुहोस्

    बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित

    बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *