आइतबार · २५ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको सुर्नया सम्म भोलि देखि नियमित बस सेवा सुचारु हुदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ।
  • महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा सुरु गर्ने तयारी गरेको यातायात व्यवसायी जनकराज भट्टले जानकारी दिए।
  • उनका अनुसार बस महेन्द्रनगरबाट खोड्पे, मोतीनगर, शंकरपुर र रौलेश्वर हुँदै सनशेरीमाण्डौंसम्म सञ्चालनमा आउनेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ।

महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा सुरु गर्ने तयारी गरेको यातायात व्यवसायी जनकराज भट्टले जानकारी दिए।

उनका अनुसार बस महेन्द्रनगरबाट खोड्पे, मोतीनगर, शंकरपुर र रौलेश्वर हुँदै सनशेरीमाण्डौंसम्म सञ्चालनमा आउनेछ। सोही रुट हुँदै सनशेरीमाण्डौंबाट पनि महेन्द्रनगरतर्फ बस सञ्चालन हुनेछ।

यात्रुहरूको सहज आवागमनका लागि नयाँ बस सेवा सुरु गर्न लागिएको बताइएको छ। नेपाल सरकारले तोकेको भाडादर अनुसार टिकट लिइने भट्टले जानकारी दिए।

बस हरेक दिन बिहान ७ बजे महेन्द्रनगर र सनशेरीमाण्डौं दुवैतर्फबाट छुट्नेछ।

यो सेवा सञ्चालनमा आएपछि स्थानीय तथा यात्रुहरूलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।