आइतबार · २५ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना,६ जना घाइते,थप बिबरण आउन बांकी

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ ।
  • धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया-७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउसो गरिब साडे २ बजेको समयमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी ६ जना घाइते भएको घटनास्थलमा रहनु भएका प्रत्यक्षदर्शीले बताएका छन् ।घटनाको पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
  • थप विवरण आउन बाकी छ ।ईभी सडकबाट करिब ५० मिटर तल खसेको छ
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया-७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउसो गरिब साडे २ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ६ जना घाइते भएको घटनास्थलमा रहनु भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  थप विवरण आउन बाकी छ ।
ईभी सडकबाट करिब ५० मिटर तल खसेको छ

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।