बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया-७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउसो गरिब साडे २ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ६ जना घाइते भएको घटनास्थलमा रहनु भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप विवरण आउन बाकी छ ।
ईभी सडकबाट करिब ५० मिटर तल खसेको छ
बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना,६ जना घाइते,थप बिबरण आउन बांकी
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी सुर्नया : बैतडीमा (इलेक्ट्रोनिक भ्यान) इभी दुर्घटना भएको छ ।
- धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया-७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउसो गरिब साडे २ बजेको समयमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी ६ जना घाइते भएको घटनास्थलमा रहनु भएका प्रत्यक्षदर्शीले बताएका छन् ।घटनाको पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
- थप विवरण आउन बाकी छ ।ईभी सडकबाट करिब ५० मिटर तल खसेको छ
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०