मंगलबार · २० असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपालले आज युएई को सामना गर्दै,खेल जिते ग्लोबल छनोटमा पुग्ने

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : खेल बिहान ८ः१५ देखि सुरु हुनेछ।
  • खेलको लाइभ आइसिसी टीभीमार्फत हेर्न सकिनेछ।
  • यूएईलाई हराएमा नेपाल एक खेल बाँकी रहँदै ग्लोबल छनोटमा पुग्नेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : खेल बिहान ८ः१५ देखि सुरु हुनेछ। खेलको लाइभ आइसिसी टीभीमार्फत हेर्न सकिनेछ। यूएईलाई हराएमा नेपाल एक खेल बाँकी रहँदै ग्लोबल छनोटमा पुग्नेछ। तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त नहुन सक्छ।

यदि सोमबारको खेल वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ। त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्नेछ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।