सोमबार · १९ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीका विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाण्डौं : हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् ।
  • टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।
  • हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


काठमाण्डौं : हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।

हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए । टाईम्स अफ इजरायलका अनुसार मृत हुन सक्ने शंका गरिएका तीन जना बन्धक छन् । तीन जना मध्ये एक जना विपिन जोशी हुन् भने बाँकी एक जना इजरायली र एक जना थाईल्याण्डका हुन् ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।