सोमबार · १९ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गंगोत्री धाम यात्राका लागि उडेको हेलीकप्टर दुर्घटनाग्रस्त,६ जनाको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी : भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको छ।
  • हेलीकप्टरमा चालकसहित कुल ७ जना सवार थिए।
  • दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको छ भने १ जना यात्रु गम्भीर घाइते अवस्थामा भेटिएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी : भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको छ। हेलीकप्टरमा चालकसहित कुल ७ जना सवार थिए।

दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको छ भने १ जना यात्रु गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।