सोमबार · १९ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मुत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ ।
  • जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
  • बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको काफलको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारी जानकारी दिए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको काफलको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारी जानकारी दिए । उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।