बुधबार · २१ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीसहित सुदूरपश्चिममा बिहानैदेखि वर्षा,काटेर राखिएको खर कुहिने चिन्ता

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ।
  • लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै किसानहरू चिन्तित बनेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै किसानहरू चिन्तित बनेका छन्।

विशेषगरी खेतबारीमा काटेर सुकाउन तथा पशुचौपायाका लागि संकलन गरेर राखिएको खर पानीले भिजेर कुहिने डर बढेको सुर्नया ०४ का स्थानिय हरिसिंह महराले बताएका भयो। वर्षा लम्बिँदै गएमा खरमा क्षति पुग्ने र आगामी दिनमा पशुका लागि आवश्यक घाँस व्यवस्थापनमा समेत समस्या हुन सक्ने महराको भनाइ छ।

यस्तै वर्षाका कारण ग्रामीण क्षेत्रमा सडक तथा यातायातमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।