आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटायो

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटाइएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।
  • यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामकाजहरु ठप्प रहेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो । 

यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामकाजहरु ठप्प रहेका छन् । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अब काम अघि बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

सुर्नया गाउँपालिका गएको कार्तिक २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामकाज ठप्प भएपछि अध्यक्ष कुँवरले मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृत खटाइदिन आग्रह गरेका थिए । 

गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका निकासा रोकिएका छन् । यस्तै विकास निर्माणका कामहरु समेत अगाडि बढाउन समस्या भइरहेको छ । 

1768784663806

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।