सोमबार · २६ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नयामा मिनीट्रक दुर्घटना,१जनाको घटना स्थलमै मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको सर्नया गाउपालिका वडा नम्बर ०५ कठ्यागौडा बजार नजिक गएराति दुर्घटना हुदा सुर्नया गाउपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३१/३२ बर्षिया नरेश महराको घटना स्थल मा नै मृत्यु भएको यतायत ब्यबसायी सुरेश बिष्टले जानकारी दिनुभयो।
  • यस्तै मिनीट्रक सडक भन्दा करिब १०० तल खसेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको सर्नया गाउपालिका वडा नम्बर ०५ कठ्यागौडा बजार नजिक गएराति दुर्घटना हुदा सुर्नया गाउपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३१/३२ बर्षिया नरेश महराको घटना स्थल मा नै मृत्यु भएको यतायत ब्यबसायी सुरेश बिष्टले जानकारी दिनुभयो।

यस्तै मिनीट्रक सडक भन्दा करिब १०० तल खसेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।