सोमबार · २६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदुरको अपराजित यात्रा कायमै,जनकपुर लाई ७ विकेटले हरायो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता ग¥यो ।
  • यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि नै प्लेअफ पुगेको हो ।शनिबार कीर्तिपुरस्थित त्रिवि टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो ।
  • निर्धाररित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १ सय ४५ रन बनायो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता ग¥यो । यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि नै प्लेअफ पुगेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो । निर्धाररित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १ सय ४५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४६ रनको लक्ष्य खेल सकिनु १४ बल अघि नै चार विकेटको क्षतिमा भेट्टायो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।