आइतबार · २५ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा तालाबन्दी,सार्बजनिक सुनुवाई स्थगीत

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ ।
  • स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो ।
  • युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।यसअघि पटकपटक गाउपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् ।गत जेठमै पालिकामा भएगरेका गतिविधिका  बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।
यसअघि पटकपटक गाउपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् ।
गत जेठमै पालिकामा भएगरेका गतिविधिका  बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।
कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए । “हामिले पटकपटक सूचना माग गर्यौ, तर उपलब्ध गराएन, सुचना लुकाएर कार्यक्रम गर्न पाइदैन, हाम्रा माग सार्वजनिक गर, अनि कार्यक्रम अघि बढ्छ” भट्टले भने ।
सार्वजनिक सुनुवाइ कार्यक्रम नै बिथोलिएर स्थगित गरिएको छ।
गाउपालिका अध्यक्ष अमर बहादुर कुवरले पत्रकार सम्मेलन गर्न खोजेका थिए । उक्त सम्मेलनपनी बिथोलिएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।