शनिबार · २४ असोज २०८३ काठमाडौं१४°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया ०४ को बिकुली डाडामा पहिलो पटक सडक,स्थानिय नागरिक हर्षित

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी: बैतडीको सर्नया गाउपालिका वडा नम्बर ०४ स्थित बिकुली डाडामा पहिलो पटक सडक पुग्दा स्थानिय नागरिक हर्षित भएका छन।
  • धरमघर बिजयपुर सडक खण्डमा पर्ने उक्त सडक बिकुली डाडामा पुगेपछि आवतजावत गर्न र सामान ढुवानी गर्न अब सहज हुने त्यहाका स्थानिय नागरिक हरिश बहादुर कुवँर ले बताए।
  • यस्तै आज सडक पुर्याएर पुर्ण सहयोग गर्ने ब्यक्तित्व सडक काटेर यहाँ सम्म पुर्याउने अपरेटर दिपक भाट लगायतको टोलीलाई त्यहाका स्थानिय बासिन्दाले फुलमाला र अबिरले भब्य स्वागत गरिएको कुवँर ले बताउनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी: बैतडीको सर्नया गाउपालिका वडा नम्बर ०४ स्थित बिकुली डाडामा पहिलो पटक सडक पुग्दा स्थानिय नागरिक हर्षित भएका छन।

धरमघर बिजयपुर सडक खण्डमा पर्ने उक्त सडक बिकुली डाडामा पुगेपछि आवतजावत गर्न र सामान ढुवानी गर्न अब सहज हुने त्यहाका स्थानिय नागरिक हरिश बहादुर कुवँर ले बताए।

यस्तै आज सडक पुर्याएर पुर्ण सहयोग गर्ने ब्यक्तित्व सडक काटेर यहाँ सम्म पुर्याउने अपरेटर दिपक भाट लगायतको टोलीलाई त्यहाका स्थानिय बासिन्दाले फुलमाला र अबिरले भब्य स्वागत गरिएको कुवँर ले बताउनु भयो।

धरमघर बिजयपुर सडक खण्ड अझै स्तरोन्नती भएमा रौलाकेदार धामको ब्यापक प्रचार-प्रसार र पर्यटकहरु भित्रिन सक्ने त्यहाका का स्थानिय नागरिकहरुले बिश्वास लिएका छन।

धरमघर बिजयपुर सडक खण्ड निर्माणका लागी अखिल निर्माण सेवा ले ठेक्का पाएको थियो।

1751866786368

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।