बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयाको स्वास्थ्य क्षेत्रमा ठुलो झड्का,स्वास्थ्यकर्मी साउदको मृत्यु,गाउपालिकामा आज शोक बिदा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • सुर्नया गाउपालिका बैतडी : बैतडीको सुर्नयामा एक जना स्वास्थ्यकर्मी को मृत्यु भएको छ ।
  • जिल्ला काे सुर्नया गाउँपालिका ८ कैलपाल सामुदायिक स्वास्थ्य इकाईमा दाेरामा कार्यरत स्वास्थकर्मी ३१ कृष्ण ब साउदकाे मृत्यु भएको हाे ।
  • शरिरमा खटिरा भएर डडेल्धुरा अस्पतालमा उपचार गरेर घर फर्केका उनकाे गएराती मृत्यु भएको शिक्षक कमल बहादुर साउदले जानकारी दिनु भयाे ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

सुर्नया गाउपालिका बैतडी : बैतडीको सुर्नयामा एक जना स्वास्थ्यकर्मी को मृत्यु भएको छ । जिल्ला काे सुर्नया गाउँपालिका ८ कैलपाल सामुदायिक स्वास्थ्य इकाईमा दाेरामा कार्यरत स्वास्थकर्मी ३१ कृष्ण ब साउदकाे मृत्यु भएको हाे ।

शरिरमा खटिरा भएर डडेल्धुरा अस्पतालमा उपचार गरेर घर फर्केका उनकाे गएराती मृत्यु भएको शिक्षक कमल बहादुर साउदले जानकारी दिनु भयाे । परिवार स्रोतका अनुसार उनलाई सामान्य पेट दुखाई पहिलेबाट हुने भएकोले आयुबे्दिक औषधी सेवन गर्ने गरेका थिए ।

करार सेवामा कार्यरत  साउँदको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
साउद एक कुसल असल सब्य भब्य स्वास्थ्यकर्मी थिए । साउदकाे मृत्यु भएपछि सिङ्गाे गाउँनै शाेकमा डुबेको छ।

यसैबिच स्वास्थ्यकर्मी साउद को मृत्यु पच्यात आज गाउपालिकाले शोक बिदा दिने निर्णय समेत गरेको छ।

1748579252209

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।