मंगलबार · २० असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान गर्दैछ ।
  • आज त्यसतर्फ प्रस्थान गर्ने टोलीलाई क्यानले बिदाई गरेको छ ।
  • मुख्य प्रशिक्षक स्टुआर्ट ल केही दिनअघि नै बेलायत पुगिसकेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड प्रस्थान गर्दैछ ।

आज त्यसतर्फ प्रस्थान गर्ने टोलीलाई क्यानले बिदाई गरेको छ । मुख्य प्रशिक्षक स्टुआर्ट ल केही दिनअघि नै बेलायत पुगिसकेका छन् । कप्तान रोहित पौडेल भने परिक्षाका कारण केही दिनपछि मात्र जानेछन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।