बिहीबार · २२ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया ०४ सन्सेरीमान्डौमा लागेको नयाँ वर्ष बिशेष(बिशु मेला)सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ०४ स्थित सन्सेरीमान्डौमा बिसु बिषेश मेला सम्पन्न भएको छ।नया बर्ष २०८२ को अवसर पारि उक्त ठाउँमा आज मेला लागेको हो।हरेक वर्ष जस्तै यो वर्ष पनि आज बैषाख १ गते (बिशु-मेला)लाग्ने गरेको सन्सेरीमान्डौ बजारका युबा ब्यबसायी दिनेश महराले बताए।
  • उक्त मेलामा आफ्ना आफन्त इष्टमित्र संग भेटघाट एक आपसमा दुख सुख साट्ने चलन रहि आएको सन्सेरीमान्डौ बजार ब्यबस्थापन समितीका अध्यक्ष बिरेन्द्र महराले बताए ।सन्सेरीमान्डौमा लाग्ने बिसु मेला हेर्न सुर्नया लगायत बैतडीका अन्य पालिकाहरु बाट मान्छे आउने गरेका युवा ब्यबसायी दिनेश महराले बताउनु भयो।
  • हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी:

बैतडीको सुर्नया गाउपालिका ०४ स्थित सन्सेरीमान्डौमा बिसु बिषेश मेला सम्पन्न भएको छ।
नया बर्ष २०८२ को अवसर पारि उक्त ठाउँमा आज मेला लागेको हो।
हरेक वर्ष जस्तै यो वर्ष पनि आज बैषाख १ गते (बिशु-मेला)लाग्ने गरेको सन्सेरीमान्डौ बजारका युबा ब्यबसायी दिनेश महराले बताए।

उक्त मेलामा आफ्ना आफन्त इष्टमित्र संग भेटघाट एक आपसमा दुख सुख साट्ने चलन रहि आएको सन्सेरीमान्डौ बजार ब्यबस्थापन समितीका अध्यक्ष बिरेन्द्र महराले बताए ।
सन्सेरीमान्डौमा लाग्ने बिसु मेला हेर्न सुर्नया लगायत बैतडीका अन्य पालिकाहरु बाट मान्छे आउने गरेका युवा ब्यबसायी दिनेश महराले बताउनु भयो।

1744554824586

हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन रहि आएको छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै रोग लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ।

1744554808160

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।