बुधबार · २१ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

केएमसी को स्वबियुमा सचिब पदका लागी लवदेबको उम्मेद्वारी किन?

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर अध्ययन गरिरहेका छन्।पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल र सक्रिय भैरहने जज्ञासु स्वाभावका धामीले कैलाली बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागी सचिव पदमा उम्मेदवारी दिएका छन् ।उनलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न बिद्यार्थीको हकहित तथा समग्र क्याम्पसको बिकासका लागि केही गर्ने ईच्छा छ ।त्यही भएर यहि चैत २७ गते हुन गैरहेको आसन्न स्वबियु निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् अर्थात् स्वतन्त्र समुहबाट सचिव पदका लागि लवदेव धामीले उम्मेदवारी दिएको बताएका छन् ।
  • उनले कैलाली बहुमुखी क्याम्पस विद्यार्थीहरुलाई अमूल्य मतको लागि अनुरोध गरेका छन् ।बाईटसचिव पदका लागि उम्मेदबारी दिएका धामी पत्रकारीता र कानुन बिषय लिएर अध्ययन गरिरहेकाले पनि क्याम्पस र बिद्यार्थीका गतिबिधि नियालीरहेका हुन्छन् ।उनले बिगत देखि बिद्यार्थीका हरेक गतिबिधि,घटना र बिभिन्न समस्या सँग जुध्ने काम गरेपनि सुनुवाई र आवाजहरू समाधान हुन नसकेको भन्दै त्यसको समाधान गर्न आफु सक्षम रहेको बताए ।कतिपय क्याम्पसमा दलिय राजनितीक अंशबण्डामा विश्व बिद्यालय चलिरहेको भन्दै बिद्यार्थीले पढ्न नपाउने,पाठ्यपुस्तक नपाउने,जस्ता यावत समस्या रहेकाले ती समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए।
  • आफू निर्वाचित भएमा गरेका बाचा, बनाएका योजनाहरू लागूगरी बिद्यार्थीहरूलाई कहिल्यै निराश नबनाउने बिश्वास ब्यक्त गरेका छन्।गरिब तथा पछाडी परेका बिद्यार्थीलाई चुनावी भोट बैंकको रूपमा मात्रै उपयोग गर्ने समस्या रहेको र दबिएका आवाजहरू बुलन्द गर्न आफु लागीपर्ने बिश्वास दिलाएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
1743671112537

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।
नयाँ सोच, योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर अध्ययन गरिरहेका छन्।
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल र सक्रिय भैरहने जज्ञासु स्वाभावका धामीले कैलाली बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागी सचिव पदमा उम्मेदवारी दिएका छन् ।
उनलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न बिद्यार्थीको हकहित तथा समग्र क्याम्पसको बिकासका लागि केही गर्ने ईच्छा छ ।
त्यही भएर यहि चैत २७ गते हुन गैरहेको आसन्न स्वबियु निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् अर्थात् स्वतन्त्र समुहबाट सचिव पदका लागि लवदेव धामीले उम्मेदवारी दिएको बताएका छन् । उनले कैलाली बहुमुखी क्याम्पस विद्यार्थीहरुलाई अमूल्य मतको लागि अनुरोध गरेका छन् ।
बाईट
सचिव पदका लागि उम्मेदबारी दिएका धामी पत्रकारीता र कानुन बिषय लिएर अध्ययन गरिरहेकाले पनि क्याम्पस र बिद्यार्थीका गतिबिधि नियालीरहेका हुन्छन् ।
उनले बिगत देखि बिद्यार्थीका हरेक गतिबिधि,घटना र बिभिन्न समस्या सँग जुध्ने काम गरेपनि सुनुवाई र आवाजहरू समाधान हुन नसकेको भन्दै त्यसको समाधान गर्न आफु सक्षम रहेको बताए ।
कतिपय क्याम्पसमा दलिय राजनितीक अंशबण्डामा विश्व बिद्यालय चलिरहेको भन्दै बिद्यार्थीले पढ्न नपाउने,पाठ्यपुस्तक नपाउने,जस्ता यावत समस्या रहेकाले ती समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए। आफू निर्वाचित भएमा गरेका बाचा, बनाएका योजनाहरू लागूगरी बिद्यार्थीहरूलाई कहिल्यै निराश नबनाउने बिश्वास ब्यक्त गरेका छन्।
गरिब तथा पछाडी परेका बिद्यार्थीलाई चुनावी भोट बैंकको रूपमा मात्रै उपयोग गर्ने समस्या रहेको र दबिएका आवाजहरू बुलन्द गर्न आफु लागीपर्ने बिश्वास दिलाएका छन् । साथै उनले सचिव पदमा उम्मेदवारीमा कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले मतदान गरि सहयोग गरिदिन अपिल समेत गरेका छन्।


Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।