अछामको साँफे बजारमा आगलागी,१० पसल जलेर नष्ट
बैतडी : अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा…
Read moreबाद,तन्त्रका बिरूद्ध ब्यबस्था फेरियो तर अवस्था फेरिएन
केशव कुँवर : आज गणतन्त्र मनाइरहँदा देशभक्त राष्ट्रप्रेमी न्याय प्रेमी नागरिकले स्मरण गर्नैपर्छ, देशमा राजतन्त्र देखि निरंकुश राणशासन , पंचायती व्यवस्था ,बहुदलीय व्यवस्था हुँदै प्रजातन्त्र र अहिले गणतन्त्रको व्यवस्था मा आईपुग्दा…
Read moreबैतडी पाटन महोत्सवको समय ३ दिन थपियो
बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन बढ्ने भएको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष…
Read moreसरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय…
Read moreकक्षा १२ को वार्षिक परीक्षा नसर्ने
बैतडी : कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि…
Read moreबैतडीको सुर्नया गाउपालिकाले उत्कृष्ट हुने विद्यार्थीको नाम सार्वजनिक गर्यो
हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ले प्रथम,दितिय र तृतिय हुने विद्यार्थीको नाम सार्वजनिक गरेको छ। सुर्नया गाउपालिका ले लिएको कक्षा ०८ को वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई…
Read moreबसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु
बैतडी : विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग…
Read moreक्षतिपूर्ति दिने सहमति पछि बिष्टको शब उठाइयो
बैतडी : बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव उठाइएको छ । सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति…
Read moreश्रीमती माथि कुटपिट गरि श्रीमान फरार
बैतडी : कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । जैशीलाई कारवाहीको माग…
Read moreराज्यले युवाहरुमा आशा जगाउन नसक्दा बिदेश पलायनको बर्तमान अबस्था
डडेल्धुरा : देशमा रोजगारीका अबसरहरुको खोजीमा तड्पदै युवाहरु पैसा कमाउने रहरले सपना सजाएर आफ्नो परिवार, गाँउ र प्यारो देशलाई नै छाडेर बिदेशीनु परेको निकै पिडादायी तितो यथार्थता आम नेपाली युवाहरुको…
Read moreबैतडीको पत्ताल भुवनेश्वर धाम बिकाश निर्माणका कामले भरिँदै
बैतडीको पत्ताल भुवनेश्वर धाम अहिले बिकाश निर्माणका कामहरुले भरिँदै छ। जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०२ मा अवस्थित श्रि पत्ताल भुवनेश्वर धाममा अहिले मन्दिर निर्माण को काम भइरहेको सुर्नया गाउपालिका…
Read moreआफैले पालेको रागोँले हान्दा धनगढीमा एक किशोरी गम्भीर घाइते,
बैतडी:धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ । धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको…
Read moreबैतडीको सुर्नया०४ मा इन्टरनेट सेवा ठप्प,स्थानिय सरकारलाई छैन चाँसो
बैतडी : बैतडीको सुर्नया गाउपालिका ०४ मा इन्टरनेट चलाउन डाँडा काँडा चड्नु पर्ने बाध्यता आएको छ। पछिल्लो केहि दिन यता सुर्नया गाउपालिका वडा नम्बर ०३ बिजुलमा रहेको नेपाल टेलिकम को…
Read moreशिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्न लागेको ७ बुँदे प्रस्ताव महासंघद्वारा अस्वीकार
वैशाख, २ गते/ काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजान लागेको प्रस्ताव अस्विकार गर्ने भएको छ। महासंघकी सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी अध्यक्ष नानुमाया पराजुलीले शिक्षकको हित…
Read moreआजदेखि देशभरका सामुदायिक बिद्यालयमा भर्ना अभियान सुरू
बैतडी : आजदेखि देशभरमा भर्ना अभियान सुरू भएको छ । भर्ना अभियानको योजना तय गरी सरकारले मातहतका निकायमा अभियान सफल बनाउन निर्देशन दिएको छ । तर शिक्षकहरू आन्दोलनमा रहेका कारण…
Read moreबैतडीको सुर्नया ०४ सन्सेरीमान्डौमा लागेको नयाँ वर्ष बिशेष(बिशु मेला)सम्पन्न
हरिशचन्द्र भाट बैतडी: बैतडीको सुर्नया गाउपालिका ०४ स्थित सन्सेरीमान्डौमा बिसु बिषेश मेला सम्पन्न भएको छ।नया बर्ष २०८२ को अवसर पारि उक्त ठाउँमा आज मेला लागेको हो।हरेक वर्ष जस्तै यो वर्ष…
Read moreबाग्लुङको तमानखोला गाउँपालिका ०२मा जिप दुर्घटना,५जना घाइते
बैतडी-बागलुङको तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना भएको छ । बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना गम्भीर र अन्य सामान्य…
Read moreआजबाट नयाँ वर्ष २०८२ आरम्भ,हर्षोल्लासका साथ मनाइँदै
बैतडी-आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग…
Read moreराम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक
बैतडी : बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक भएको छ। उक्त गीतको आवाजमा गायक बिष्ट संगै गायिका…
Read moreनेपाल टि२० सिरिजको फाइनलमा,उपाधिका लागी भोलि कुबेतको सामना गर्ने
बैतडी : हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट…
Read moreअछाममा टाउको नभएको शब फेला
बैतडी-अछामको ढकारी गाउपालिका०२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।टाउको नभएको हुदा शवको पहिचान खुल्न सकेको छैन। प् स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि…
Read moreजन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनद्वारा सम्मानित
बैतडी : जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ । राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ…
Read moreबैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने
बैतडी : बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो। च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य…
Read moreबैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
हरिशचन्द्र भाट बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले तिन दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाको सयुक्त आयोजनामा बैशाख महिनाको ५,६ र ७ गते…
Read moreभागेश्वर गाउँपालिकाको केन्द्र टप्वा कायम गर्ने सरकारको निर्णय
धनगढी । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । १३…
Read more
डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले












































































































