Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

समाचार

बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुँदै,अभियानमा तिब्रता

Unknown's avatar
By हरिशचन्द्र भाट
२०८२ श्रावण १९ गते, सोमबार ११:०१ 1 Min Read
0

बैतडी : बैतडीकाे सुर्नयाका युवा एकतावद्ध हुन थालेका छन् ।

अगामि निर्वाचनलाई केन्द्रित गाउँपालिकाका युवा एकतावद्ध हुन थालेका हुन् ।

अहिले सुर्नया युवा जागरण अभियान नै सञ्चालन गरेर उनिहरु  भेटघाट छलफल, बहस गाेष्ठी गरि रहेका छन् ।

याे अभियानकाे नेतृत्व समाजसेवी युवा विशाल भट्टले लिएका छन् ।   केहिदिन पहिले पालिकाकाे वडा वडामा भेटघाट र छलफल सञ्चालन गरेकाे  याे अभियानले  आइतबार अत्तरियामा प्रवासबाट फर्किएका देशप्रेमी युवाहरूसँग  भेटघाट  गरेको छ।

  भारतको श्रम बजारमा पसिना बगाइरहेका सुर्नयाका युवाहरू विभिन्न चाडपर्व लक्षित गरेर गाउँ  फर्किरहेको अवस्थामा युवा सचेतनासहितको छलफल गरिएको अभियानका संयोजक विशाल भट्टले जानकारी दिए।

राजनीतिमा युवाहरुको आकर्षण बढाउनका साथै  आर्थिक विकास, समृद्धि र सुशासनका लागि राज्यलाई खबरदारी गर्न युवा जागरण अभियान सुरु गरिएकाे उनले बताए ।

भेटघाटमा प्रवासी युवाहरूले प्रवासमा कमाएको जीवन अनुभव, विहानदेखि साँझसम्मको संघर्ष, र सुर्नयाप्रतिको सपना साझा गरे।

उनीहरूको बोलीमा पीडा सँगै, नेतृत्व परिवर्तनको दृढता पनि बोकेर गाउँघर फर्किरहेको बताएका छन्।

तपाईंहरूको ऊर्जा, सपना र संघर्षले हाम्रो गाउँको उज्यालो सम्भावना देखिएको छ, अभियानका संयोजक भट्टले भने।

कार्यक्रमले युवामा नेतृत्व चेतना, सामाजिक उत्तरदायित्व र राजनीतिक जागरुकताको सन्देश बोकेको र आधारभूत  स्तरमा नेतृत्व विकास र परिवर्तनको बीज रोप्ने युवा जागरण अभियानको यो पाइला अब बिस्तारै लहर बन्ने संकेत देखिएको  समेत अभियानका संयोजक भट्टले दाबी गरेका छन्।

अभियान प्रभावकारी वन्दै गएकाे भन्दै उनले परिवर्तनका पक्षधर एकजुट हुन थालेका बताए ।

Unknown's avatar
Author

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

Follow Me
Other Articles
Previous

गृह मन्त्रीद्वारा निर्मला पन्तको घटनामा नयाँ र विस्तृत छानबिनको निर्देशन

Next

एसईई उत्तीर्ण बिद्यार्थी लाई लक्ष्मी लघुवित्त द्वारा छात्रवृत्ति प्रदान

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.