समाचार बाग्लुङको तमानखोला गाउँपालिका ०२मा जिप दुर्घटना,५जना घाइते By हरिशचन्द्र भाट २०८२ बैशाख १ गते, सोमबार १५:४८ 1 Min Read 0 बैतडी-बागलुङको तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना भएको छ । बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना गम्भीर र अन्य सामान्य घाइते भएका छन । घाइतेलाइ उपचारको लागि बुर्तिबाङ अस्पताल लगिदै गरेको प्रहरीले जनाएको छ भने थप बिवरण आउन बाकी रहेको छ ।
सबै रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै By Manmohan singh Bist २०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा By Manmohan singh Bist २०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन By हरिशचन्द्र भाट २०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा By हरिशचन्द्र भाट २०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३