बुधबार · २१ असोज २०८३ बैतडी१४°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

उदयदेव प्रिमियर लिग 2 तयारी पूर्ण रुपमा भइसकेको छ

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ ।
  • पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो ।
  • श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि २० क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को तयारी पुरा भएको छ । पाटन भ्यालि क्रिकेट क्लब पाटन बैतडीको आयोजनामा शुक्रबारदेखी सञ्चालन हुने दोश्रो संस्करणको युपिएलको तयारी पुरा भएको हो । श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने टि २० क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको जोशीले जानकारी दिनुभयो । ८ ओटा टोलीलाई चार पोलमा विभाजन गरिएको छ । प्रत्येक पोलमा २/२ टिमलाई राखीएको छ । प्रतियोगिताको उद्घाटनमा पाटन ११ र सिगास सेवा समाजबिच खेल हुनेछ । चैत २२ गते शुक्रबारदेखी सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल  चैत २८ गते हुनेछ ।   जनाउने टिमले यो संस्करणमा प्रथम हुने टिमले १ लाख११ हजार १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान  तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।