शुक्रबार · २३ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

२६ वर्षमै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुवास चन्द निर्विरोध चयन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी।
  • बैतडीको सुर्नया गाउँपालिका–६, मुसेस्थित सिगास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा २६ वर्षीय सुवास चन्द निर्विरोध चयन भएका छन्।
  • सात सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध चयन भएका चन्दले विद्यालयको शैक्षिक तथा भौतिक सुधारलाई आफ्नो पहिलो प्राथमिकता मा राख्ने बताउनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी। बैतडीको सुर्नया गाउँपालिका–६, मुसेस्थित सिगास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा २६ वर्षीय सुवास चन्द निर्विरोध चयन भएका छन्।

सात सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध चयन भएका चन्दले विद्यालयको शैक्षिक तथा भौतिक सुधारलाई आफ्नो पहिलो प्राथमिकता मा राख्ने बताउनु भयो।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको विकास तथा समग्र शैक्षिक वातावरण सुधारमा विशेष ध्यान दिने उनको भनाइ छ।

कम उमेरमै विद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका चन्दले विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकतामा राखेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।