Skip to content
Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

Khabarthali Khabarthali Khabarthali
Khabarthali Khabarthali Khabarthali
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
  • समाचार
  • सूचना र प्रविधि
  • ब्लगहरू
  • कला
  • ग्याजेटहरू
  • मनोरञ्जन
  • खेलकुद
  • व्यापार
Close

Search

समाचार

घरवारविहीन बैतडीको सुर्नया०४ की जानकीलाई आर्थिक सहयोग हस्तान्तरण

Unknown's avatar
By हरिशचन्द्र भाट
२०८२ पुष ९ गते, बुधबार ०८:२३ 1 Min Read
0

सुरेश महरा सुर्नया बैतडी

घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

विभिन्न व्यक्तिहरूबाट सङ्कलित दुई लाख २५ हजार मंगलबार हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए ।

जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमान्‌काे निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियाकाे समयमासमेत छिमेकीको घरमा बसेकी थिइन् ।

नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए । घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्।

लगत्तै श्रीमान्‌काे मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम मंगलबार हस्तान्तरण गरिएको हो । जानकीको बैंक खातासमेत नहुँदा पत्रकार महराले नै सहयोग सङ्कलन अभियान चलाउनुभएको थियो । सहयोग गर्नुहुने सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।

यसैबिच पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ ।कंचनपुरस्थीत साथी सस्थाको सहयोगमा जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन् । जानकीका दुई छोरी र एक छोरा छन् ।

सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्नसक्नुहुनेछ ।

Unknown's avatar
Author

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

Follow Me
Other Articles
Previous

बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने

Next

जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा

No Comment! Be the first one.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You May Have Missed

सबै

रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:०१
सबै

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
By Manmohan singh Bist
२०८३ जेष्ठ २० गते, बुधबार ०९:४७
सबै

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ १३ गते, बुधबार २०:४४
सबै

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
By हरिशचन्द्र भाट
२०८३ जेष्ठ ५ गते, मंगलवार २२:२३

हाम्रो बारेमा

बैराथ मिडिया नेटवर्क प्राइभेट लिमिटेड कम्पनी द्वारा संचालित खबर थली अनलाइन पत्रिका ।khabarthali.com

सूचना विभाग दर्ता नं : ३०५३४९/०७९/०८०

सम्पर्क: ९८४८८३५५२३, 9847530171

बिज्ञापनका लागि सम्पर्क : 9847530171 / ९८४८८३५५२३

mail@khabarthali.com

सम्पादक : लोकेन्द्र ब. टेर

संवाददाता : मनमोहन सिंह बिस्ट, हरिशचन्द्र भाट, केशब सिंह धामी, किरन महरा।

बजार, व्यवस्थापक : निर्मला महरा, 9848835523

PRIVACY POLICY

Copyright 2023 — Khabarthali. All rights reserved.