सोमबार · २६ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको बैठक पाटनमा सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी  बैठक सम्पन्न भएकाे छ ।
  • नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे ।
  • सम्पन्न  बैठकले पाैष ५ गतेकाे सन्देश सभा सम्पन्न गर्नका लागि विभिन्न  निर्णय  गरेकाे नेपाल कम्युनिस्ट  पार्टी बैतडीका  प्रभावशाली नेता शंकर भण्डारीले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी  बैठक सम्पन्न भएकाे छ ।

नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे । सम्पन्न  बैठकले पाैष ५ गतेकाे सन्देश सभा सम्पन्न गर्नका लागि विभिन्न  निर्णय  गरेकाे नेपाल कम्युनिस्ट  पार्टी बैतडीका  प्रभावशाली नेता शंकर भण्डारीले बताए ।

बैठकले पौष ५ गते गोठलापानीमा हुने जिल्ला स्तरिय पार्टी एकता सन्देश सभाका लागि प्रमानन्द भट्ट्को सयोजकत्वमा मुल आयोजक समिती गठन गरेकाे उनले बताए ।

  यस्तै त्यसका लागि आवस्यक पर्ने विभिन्न उपसमिती गठन भएका उनकाे भनाइ छ ।  ५ गते को सन्देश सभा भब्य रुपमा सम्पन्न गर्न सम्पुर्ण पार्टी पङ्ती परिचालन गर्ने निर्णय  समेत भएकाे नेता भण्डारीले बताए ।

पाटनमा सम्पन्न बैठकमा साबिक समाजबादी का पोलिटब्युरो सदस्य प्रमानन्दभट्ट, साबिक माओवादी केन्द्रका केन्द्रिय  सदस्य संविधान सभा सदस्य बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर बिजयसुन्दर, साबिक समाजबादी केन्द्रिय सदस्य ,पुर्व प्रदेश मन्त्री बैतडी जिल्ला इन्चार्ज माया भट्ट, साबिक माओवादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य पुर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट,  माओवादी केन्द्र प्रदेश उपाध्यक्ष पुर्व मेयर  रण बहादुर कुवर लगायतको उपस्थिती रहेकाे थियाे ।

सन्देश सभामा  नेता भिम रावल , खगराज भट्ट लगायतकाे उपस्थिति रहने बताइएकाे छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।