सोमबार · २६ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

देशभर अत्याधिक मात्रामा चिसो बढ्दै,,

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बझाङ : देशभर चिसो बढ्दै गएको छ।
  • आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पौने ६बजे काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियम मापन गरिएको छ।
  • काठमाडौँमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियम रहने अनुमान छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बझाङ : देशभर चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पौने ६बजे काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियम मापन गरिएको छ।

काठमाडौँमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियम रहने अनुमान छ। यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस २.९ डिग्री सेल्सि यस मापन भएको आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ।

त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रको आंशिक बदली छ।। तरका केही भूभागमा हुस्सु लागेको महाशाखा का मौसमविद बिनु महर्जनले बताउनुभयो। देशका अरु बाँकी भागमा मुख्यत सफा नै छ आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलिरही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।