सोमबार · २६ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे धानुकको सरुवा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ ।
  • साउन १६ गते पालिकामा हाजिर  भएका प्रमुख प्रसाशकीय अधिकृत  बसन्त बहादुर धानुककाे पालिकाबाट निर्वाचन आयाेगमा सरुवा भएकाे हाे ।
  • सुर्नया गाउँपालिकामा  एक महिना देखि तालाबन्दी छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ ।

साउन १६ गते पालिकामा हाजिर  भएका प्रमुख प्रसाशकीय अधिकृत  बसन्त बहादुर धानुककाे पालिकाबाट निर्वाचन आयाेगमा सरुवा भएकाे हाे ।

सुर्नया गाउँपालिकामा  एक महिना देखि तालाबन्दी छ ।

असाेज २४ गते देखि सूचनाकाे माग गर्दै जेन्जीले लगाएकाे तालाबन्दी अझै खुल्न सकेकाे छैन् ।

लामाे समय देखि  पालिकामा तालाबन्दी  हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।