सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बझाङ,पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ।
  • बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा सेति जलविद्युत् प्रयोजनाले यस छेत्रको विकाश र समृधिमा टेवा पुग्ने अपेक्षा लिएको छ।
  • पालिकाको सभाहलमा सञ्चालित कार्यक्रममा सेती जलविद्दुत परियोजनाका टोलीका अगुवाले यस छेत्रको बिकाश र जनशक्ती विकाशमा अझ टेवा पुग्ने उनको विश्वास छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बझाङ,
पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ।

बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सेति जलविद्युत् प्रयोजनाले यस छेत्रको विकाश र समृधिमा टेवा पुग्ने अपेक्षा लिएको छ।

पालिकाको सभाहलमा सञ्चालित कार्यक्रममा सेती जलविद्दुत परियोजनाका टोलीका अगुवाले यस छेत्रको बिकाश र जनशक्ती विकाशमा अझ टेवा पुग्ने उनको विश्वास छ।

उक्त कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्षले यस छेत्रमा लागी रहनु भएका ब्यक्तीहरुले यस छेत्रको बिकाशका लागी आफुहरुले पाउनु पर्ने सेवा सुबिधा पाउन उहाले अनुरोध गर्नु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै गाउपालिका का अध्यक्ष गणेशबहादुर बोहराले यस छेत्रका नागरिकले सेती जलविद्दुत परियोजना को उत्पादन भएमा यहाका नागरिकहरुले उहाहरुले पाउनु पर्ने सेवा सुबिधामा ध्यान दिनु पर्ने जोड दिनु भयो।

पश्चिम सेती जलविद्दुत परियोजनाले यस छेत्रको बिकाश र जनशक्ती निर्माणमा ध्यान दिनु पर्ने र यस ठाउका स्थानियको माग पुरा गर्नु पर्नेमा उहाको भनाई थियो।

कार्यक्रममा स्थानियहरुले यस छेत्रमा आफुहरुले पाएको सुविधा पुर्नबास हुनु पर्ने स्थानियहरुको माग रहेको थियो।

यस्तै स्थानियहरुले आफुहरुले चाहेको माग पुरा नभएमा सेती जलविद्दुत परियोजनालाई अगाडी बढाउन नदिने उनिहरुको माग छ।

आजको कार्यक्रममा स्थानियहरुले आफुहरुको माग पुरा नभएमा आफुहरुले आन्दोलन गर्ने घोषणा गर्नु भएको छ।

उक्त कार्यक्रममा विभिन्न राजनितिक दल का ब्यक्तित्व सेती जलविद्दुत परियोजनाका कार्यकर्ता र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।