आइतबार · २५ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्।
  • उहाँ हाल चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ।
  • चिकित्सकका अनुसार, उहाँको रोग गम्भीर अवस्थामै रहेको र दीर्घकालीन उपचारका लागि ठूलो मात्रामा खर्च आवश्यक पर्ने बताइएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकका अनुसार, उहाँको रोग गम्भीर अवस्थामै रहेको र दीर्घकालीन उपचारका लागि ठूलो मात्रामा खर्च आवश्यक पर्ने बताइएको छ।

उपचारको क्रममा हालसम्मकै उपचार खर्च र आगामी दिनमा हुने केमोथेरापी, औषधि तथा रगत स्रावजस्ता उपचार प्रक्रियाहरूका लागि ठूलो आर्थिक भार परिरहेकोले, महरा परिवार अत्यन्त संकटमा परेको छ। यस्तो कठिन अवस्थामा उहाँको जीवन रक्षार्थ सम्पूर्ण मानवतावादी, सहानुभूति र करुणा भएका व्यक्तिहरूलाई सहयोगको हात अगाडि बढाउन हार्दिक अनुरोध गरिएको छ।

नेपाली र भारतीय दुवै स्थानबाट सहयोग गर्न सकिने व्यवस्था गरिएको छः

नेपालबाट सहयोग गर्न:
👉 राजेन्द्र महरा (छोरा)
बैंक: Global IME Bank
खाता नम्बर: 01907010334839

1761116087510

भारतबाट सहयोग गर्न:
👉 रामसिंह (Ram Singh So Gajee Singh)
मार्फत Paytm QR कोड प्रयोग गरी पठाउन सकिन्छ

1761116095647

सहयोगका साना–साना योगदानहरूले पनि प्रेम महराको उपचारमा ठूलो फरक पार्न सक्छ। उहाँ अहिले अस्पतालको बेडमा जीवनका लागि संघर्षरत हुनुहुन्छ, र तपाईँको सहयोगले उहाँको परिवारमा पुनः आशाको ज्योति बाल्न सक्छ।

“सेवा नै धर्म हो — एक मनको करुणाले अर्को जीवन बचाउन सक्छ।”

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।