बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको विष्टपालीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु भएको छ।जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०५ विष्टपालीमा विष्टपालीका अन्दाजी ८१ बर्षका महाबिर बिष्टको सु प प्र ०१ ००१ क १८१३ नम्बरको मालबहाक मिनीट्रकले लाग्दा मृत्यु भएको हो।
  • अस्पताल लग्ने क्रममा बाटो मै मृत्यु भएको रौलेश्वर प्रहरिले बताएको छ।
  • यस्तै पोष्टमाटम पछि मात्रै शब आफन्तको जिम्मा लगाइने प्रहरिले जनाएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको विष्टपालीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०५ विष्टपालीमा विष्टपालीका अन्दाजी ८१ बर्षका महाबिर बिष्टको सु प प्र ०१ ००१ क १८१३ नम्बरको मालबहाक मिनीट्रकले लाग्दा मृत्यु भएको हो।

अस्पताल लग्ने क्रममा बाटो मै मृत्यु भएको रौलेश्वर प्रहरिले बताएको छ।

यस्तै पोष्टमाटम पछि मात्रै शब आफन्तको जिम्मा लगाइने प्रहरिले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।