सबै फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने बैतडीका महेन्द्र महरालाई ५३८ अमेरिकी डलर पुरस्कार हरिशचन्द्र भाट७ श्रावण २०८३७ श्रावण २०८३0 बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका नेपाली BCA विद्यार्थी तथा सफ्टवेयर डेभलपर महेन्द्र महराले फेसबुक प्लेटफर्ममा रहेको सुरक्षा कमजोरी…
सबै जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा “One Hour Service” सुरू हरिशचन्द्र भाट२ श्रावण २०८३२ श्रावण २०८३0 बैतडी साउन ०२ : सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट…
सबै पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि Manmohan singh Bist३२ असार २०८३३२ असार २०८३0 पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धिबैतडी:बैतडीको पाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को…
सबै बैतडीमा ‘वान आवर सर्भिस’ सुरु हुँदै, हरिशचन्द्र भाट३१ असार २०८३३१ असार २०८३0 बैतडी असार ३१। जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘One Hour Service (वान…
सबै बैतडीको पुर्चौडी–१ ले ७० वर्षमाथिका विधुर पुरुषको तथ्याङ्क संकलन गर्दै हरिशचन्द्र भाट२९ असार २०८३२९ असार २०८३0 बैतडी, असार २९ – बैतडीको पुर्चौडी नगरपालिका–१ ले वडाभित्र रहेका ७० वर्ष उमेर पूरा गरेका विधुर (एकल पुरुष)हरूको तथ्याङ्क संकलन…
सबै बैतडीमा मनसुनजन्य विपद्को जोखिम, २७ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह हरिशचन्द्र भाट२५ असार २०८३२५ असार २०८३0 असार २५ बैतडी : जल तथा मौसम विज्ञान विभागले आजदेखि २७ गतेसम्म बैतडी जिल्लालाई मनसुनजन्य विपद्को जोखिम रहेका जिल्लामध्ये समावेश…
सबै बैतडीको सिगासमा भैँसीले एकै बेतमा जुम्ल्याहा पाडो र पाडी जन्मायो हरिशचन्द्र भाट२४ असार २०८३२४ असार २०८३0 बैतडी। बैतडीको सिगास गाउँपालिका–१, गवाडीखोलाका किसान दान सिंह बोहराको भैँसीले एकै बेतमा जुम्ल्याहा (एक पाडो र एक पाडी) जन्माएको छ।…
सबै अनुमति बिना पार्टीको नाम प्रयोग नगर्न रास्वपा सुर्नयाको र्निर्देशन हरिशचन्द्र भाट२३ असार २०८३२३ असार २०८३0 बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने…
सबै क्यालिफोर्नियाको समुद्री तापलहरले समुद्री चराहरू भोकमरीको जोखिममा, एल निनोले संकट थप बढाउने चेतावनी Manoj Mahara२३ असार २०८३२३ असार २०८३0 क्यालिफोर्नियाको तट नजिक लामो समयदेखि जारी समुद्री तापलहर (Marine Heat Wave) का कारण हजारौं समुद्री चराहरू भोकमरीको जोखिममा परेका छन्।…
सबै सिटिजन्स बैंकद्वारा भुमेश्वर मा.वि.लाई प्रिन्टर र पीटी ड्रम सहयोग Manoj Mahara२२ असार २०८३२२ असार २०८३0 बैतडी, असार २२। आज मिति २०८३/०३/२२ गते को पाटन, बैतडी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत लाई एक थान…