सोमबार · २६ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

प्रथम सिगास एकता कप भलिबल प्रतियोगिताको तयारी तीव्र..

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • बैतडीको सुर्नया गाउँपालिका–६, मुसरौटे, मोतीनगरमा आयोजना हुने प्रथम सिगास एकता कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
  • विजयादशमीको अवसरमा सिगास माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको आयोजनामा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६, मुसरौटे, मोतीनगरमा आयोजना हुने प्रथम सिगास एकता कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

विजयादशमीको अवसरमा सिगास माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको आयोजनामा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको क्लबका पदाधिकारी रघुबिर भट्ट रोज ले बताउभयो।

प्रतियोगितामा प्रथम हुने टोलीले २२ हजार २२२ रुपैयाँ, द्वितीय हुनेले ११ हजार १११ रुपैयाँ र तृतीय हुने टोलीले ६ हजार ६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

स्थानीय स्तरमा खेलकुदको विकास तथा भलिबल खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
खबरथली डटकम बैतडी

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।