बैतडी सुर्नया:खुलेन तालाबन्दी स्थानिय पालिका गुहार्दै पालिकाका जनप्रतिनिधि नै बेखबर

बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन। गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको होस्थानियहरुले […]

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,चालक गम्भीर घाइते

बझाङ : बझाङ थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ […]

सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध

हरिशचन्द्र भाट बझाङ,पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ। बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न […]

बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न

निर्मला रावल बझाङ, कार्तिक १४ –शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक […]

बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा

बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी […]

सुर्नयामा मतदाता परिचयपत्र बनाउने नागरिकको लागि निशुल्क बस सेवा सञ्चालनमा आउने

बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र […]

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको […]

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका ३ सिना बस्ने […]

पाँचथरमा बुबाले छोराको गोली हानी हत्या गरेपछि,,,

धनगढी : पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्। विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा […]

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्। […]