नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा
काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा…
