सोमबार · २६ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ ।
  • चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो ।
  • चालु आर्थिक बर्षको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना जेष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडा अध्यक्ष कालुसिंह भाटले बताउनु भयो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो ।

चालु आर्थिक बर्षको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना जेष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडा अध्यक्ष कालुसिंह भाटले बताउनु भयो । आर्थिक अवस्था कम्जोरका कारण धेरैजसोले न्यानो लुगा किन्न नस्कने भएकाले पनि बार्षिक बजेटमै कम्बल वितरणको लागि बजेट विनियोजित गरिएको जिल्ला समुन्वय समिति बैतडी सदस्य प्रेम भाटले बताउनु भयो ।

चिसो मौसममा आफुहरुको मर्म बुझेर वडाले कम्बल दिंदा आफुलाई खुसी लागेको वडाका जेष्ठ नागरिक आनसिह भाटले बताए । आज वडा अध्यक्ष कालु सिह भाटको अध्यक्षतामा र नगरपालिकाका प्रमुख गौरी रावल सहितको एक कार्यक्रमका विच जेष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको सदस्य भाटले जानकारी दिनु भएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।