आइतबार · २५ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा भोलि जेनजी युवाहरुको भेला बस्ने,सहभागीताको लागी सुर्नयाबासीमा अपिल

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया मा भोलि असोज १८ गते रौलेश्वर मा.बि सुर्नया गाउपालिका वडा नम्बर ०५ रामकीबरायलको प्राङगणमा जेन्जी युवाहरुको भेला बस्ने भएको छ।
  • सुर्नया युवा जागरण अभियान अन्तर्गत सुर्नया गाउपालिका मा मौलाइरहेको भ्रष्टाचार र असोज २४ गते हुने सुर्नया गाउपालिका को सार्बजनिक सुनुवाई साथै अन्य विविध बिषयमा छलफल गरिने जनजीका एक प्रतिनिधीले खबरथलीलाई जानकारी दिनुभयो।
  • यस्तै बिच सुर्नयाका सबै वडाहरु र जेनजीको समर्थन गर्ने सबै युवाहरु साथै आम सुर्नयाबासी नागरिकहरुमा सहभागीताको लागी अपिल समेत गरेका छन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया मा भोलि असोज १८ गते रौलेश्वर मा.बि सुर्नया गाउपालिका वडा नम्बर ०५ रामकीबरायलको प्राङगणमा जेन्जी युवाहरुको भेला बस्ने भएको छ।

सुर्नया युवा जागरण अभियान अन्तर्गत सुर्नया गाउपालिका मा मौलाइरहेको भ्रष्टाचार र असोज २४ गते हुने सुर्नया गाउपालिका को सार्बजनिक सुनुवाई साथै अन्य विविध बिषयमा छलफल गरिने जनजीका एक प्रतिनिधीले खबरथलीलाई जानकारी दिनुभयो।

यस्तै बिच सुर्नयाका सबै वडाहरु र जेनजीको समर्थन गर्ने सबै युवाहरु साथै आम सुर्नयाबासी नागरिकहरुमा सहभागीताको लागी अपिल समेत गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।