शनिबार · २४ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया ०५ मा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका०५ मा आयोजित ५२ दिने सिलाई कटाई तालिम सफलतापूर्वक हिजो सम्पन्न भएको छ।सुर्नया गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त तालिममा १२ जना महिलाहरूले सहभागी जनाएका थिए।
  • महिलाहरूको आत्मनिर्भरता र सीप विकासलाई लक्ष्यमा राखी सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई सिलाई कटाई सम्बन्धी व्यावसायिक ज्ञान प्रदान गरेको छ।
  • तालिम प्रशिक्षकले सहभागी महिलाहरूको सीपमा उल्लेखनीय प्रगति भएको जनाउँदै अब उनीहरूले घरमै बसेर आम्दानी गर्न सक्ने आत्मविश्वास हासिल गरेको बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका०५ मा आयोजित ५२ दिने सिलाई कटाई तालिम सफलतापूर्वक हिजो सम्पन्न भएको छ।
सुर्नया गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त तालिममा १२ जना महिलाहरूले सहभागी जनाएका थिए। महिलाहरूको आत्मनिर्भरता र सीप विकासलाई लक्ष्यमा राखी सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई सिलाई कटाई सम्बन्धी व्यावसायिक ज्ञान प्रदान गरेको छ।

तालिम प्रशिक्षकले सहभागी महिलाहरूको सीपमा उल्लेखनीय प्रगति भएको जनाउँदै अब उनीहरूले घरमै बसेर आम्दानी गर्न सक्ने आत्मविश्वास हासिल गरेको बताए।

कार्यक्रममा सहभागी महिलाहरूले यस्तो अवसर प्रदान गरेकोमा गाउँपालिका र आयोजकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ लामो अवधि र उन्नतोस्तरको तालिमको माग समेत गरेका थिए

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।