शुक्रबार · २३ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक भएको छ।
  • उक्त गीतको आवाजमा गायक बिष्ट संगै गायिका रेखा जोशीले साथ दिएकी छिन भने गीतको शब्द रहिश आरडी लय गायक बिष्ट को नै रहेको छ।यस्तै एरेन्जर सुनिल बुढा मगर,भिडियो निर्देशक तथा सम्पादनमा सुर्यप्रकाश धामी,डिफ्युज डान्स ग्रुप डडेल्धुरा ले तयार पारेको हो।
  • उक्त गीतको अभिनय गायक राम बिष्ट जक्सन बरायल र रितु ठगुन्नाको रहेको गायक राम बिष्ट जक्सन बरायलले जानकारी दिनुभयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक भएको छ।


उक्त गीतको आवाजमा गायक बिष्ट संगै गायिका रेखा जोशीले साथ दिएकी छिन भने गीतको शब्द रहिश आरडी लय गायक बिष्ट को नै रहेको छ।
यस्तै एरेन्जर सुनिल बुढा मगर,भिडियो निर्देशक तथा सम्पादनमा सुर्यप्रकाश धामी,डिफ्युज डान्स ग्रुप डडेल्धुरा ले तयार पारेको हो।


उक्त गीतको अभिनय गायक राम बिष्ट जक्सन बरायल र रितु ठगुन्नाको रहेको गायक राम बिष्ट जक्सन बरायलले जानकारी दिनुभयो।


उक्त गीतको भिडियो राम बिष्ट जक्सन बरायलको युटुब च्यानल बाट सार्बजनिक गरिएको गायक बिष्टले बताए।
तिर्नै पर्यो साउको रिन जस्तै सबैले यो गीतलाई पनि माया गरिदिनु हुन गायक राम बिष्ट जक्सन बरायल ले अनुरोध गरेका छन।

(भिडियो)👇

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।