शुक्रबार · २३ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अछाममा टाउको नभएको शब फेला

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी-अछामको ढकारी गाउपालिका०२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।टाउको नभएको हुदा शवको पहिचान खुल्न सकेको छैन।
  • प् स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
  • खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी-अछामको ढकारी गाउपालिका०२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।टाउको नभएको हुदा शवको पहिचान खुल्न सकेको छैन।

प् स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

वडा अध्यक्ष चन्द्र साउँदका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकोले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।