बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान

केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको…

Read more

बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा

बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्। पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय…

Read more

भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम

बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक…

Read more

बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने…

Read more

बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन

बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ। गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले…

Read more

एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने

धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स…

Read more

नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको बैठक पाटनमा सम्पन्न

बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी  बैठक सम्पन्न भएकाे छ । नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे । सम्पन्न  बैठकले पाैष ५ गतेकाे…

Read more

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । सुरुमा…

Read more

बैतडीको सुर्नयामा मिनीट्रक दुर्घटना,१जनाको घटना स्थलमै मृत्यु

बैतडी : बैतडीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको सर्नया गाउपालिका वडा नम्बर ०५ कठ्यागौडा बजार नजिक गएराति दुर्घटना हुदा सुर्नया गाउपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३१/३२…

Read more

बझाङको बित्थडचिरमा रहेको सुनकुडा माध्यमिक विद्यालय को ६४औ वार्षिकोत्सब समारोह सम्पन्न

रेडियो केदार बझाङ : बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो ।…

Read more

डोटीमा जिप दुर्घटना,१२ जना घाइते

बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल…

Read more

सुदुरको अपराजित यात्रा कायमै,जनकपुर लाई ७ विकेटले हरायो

धनगढी : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता ग¥यो…

Read more

सुदुरपश्चिमको लगातार चौथो जित,लुम्बिनी ७ विकेट ले पराजित

बैतडी : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिम्रियर लिग (एनपिएल) सिजन–२ मा लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथा जित हात पारेको छ ।  प्रतियोगितामा लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।…

Read more

बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न

केशब महरा रेडियो केदार : बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न भएको छ । गाउँ पालिकाको सभा हलमा आज उक्त अधिवेशन सम्पन्न भएको हो। पालिकाले २०७४ साल यताको बेरजु…

Read more

देशभर अत्याधिक मात्रामा चिसो बढ्दै,,

बझाङ : देशभर चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पौने ६बजे काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम ९.६ डिग्री…

Read more

बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे धानुकको सरुवा

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ । साउन १६ गते पालिकामा हाजिर  भएका प्रमुख प्रसाशकीय अधिकृत  बसन्त बहादुर धानुककाे पालिकाबाट निर्वाचन आयाेगमा सरुवा भएकाे हाे ।…

Read more

बझाङको केदारस्यु०१ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र,अनुगमन पछि निर्णय गर्ने पालिकाको भनाई

केशब महरा (रेडियो केदार) : बझाङको केदारस्यु गाउँपालिका १ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र बनेका छन । उनिहरु आज पालिकामा आफ्नो माग राख्दै पालिकामा आन्दोलन मात्रिएका हुन । आफुहरुले…

Read more

बैतडी सुर्नया:खुलेन तालाबन्दी स्थानिय पालिका गुहार्दै पालिकाका जनप्रतिनिधि नै बेखबर

बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन। गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको होस्थानियहरुले कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै…

Read more

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,चालक गम्भीर घाइते

बझाङ : बझाङ थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा…

Read more

सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध

हरिशचन्द्र भाट बझाङ,पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ। बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा सेति जलविद्युत्…

Read more

बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न

निर्मला रावल बझाङ, कार्तिक १४ –शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। जिल्लाको…

Read more

बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा

बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।  आफूले माग…

Read more

सुर्नयामा मतदाता परिचयपत्र बनाउने नागरिकको लागि निशुल्क बस सेवा सञ्चालनमा आउने

बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन  सुर्नयाबासीका लागि सदरमुकाम सम्म…

Read more

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको…

Read more

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले…

Read more

You Missed

बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास
पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना
सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम
बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बैतडीमा दोस्रोपटक समान्य हिमपात