बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते
– बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे । खाेचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम…
Read moreबाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो…
Read moreबैतडीमा दोस्रोपटक समान्य हिमपात
बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ। मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो । यसअघि पनि शुक्रबार राती…
Read moreबालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,
बैतडी : बालेन शाह सुदुरपश्चिमका जिल्लामा ब्यस्त देखिएका हुन। सुदुरपश्चिमको कैलाली जिल्लामा हिजो पुगेका बालेन हिजो देखि नै पार्टीका कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रम मा ब्यस्त देखिएका छन। आज बालेनको…
Read moreभोलि १४ गते बालेन बैतडी आउदै,,
बैतडी : भोलि १४ गते बालेन शाह बैतडीकाे पाटन आउने भएका छन् । जिल्लाकाे मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा भेटघाटकाे कार्यक्रम रहेकाे रास्वपा बैतडीले जनाएको छ । कैलालीबाट डाेटी ,…
Read moreबैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह
बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा…
Read moreसुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटायो
बैतडी सुर्नया-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय…
Read moreबझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने
बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन…
Read moreबैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो
बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट,…
Read moreबैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता…
Read more
बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते




















































































