शुक्रबार · २३ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो।
  • च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा उक्त कार्यक्रम भइरहेको हो।
  • स्थानीय उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाइ प्रोत्साहन पनि गरिने च्याम्बरका अध्यक्ष हरिश प्रशाद जोशिले जानकारी दिनुभयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो। च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा उक्त कार्यक्रम भइरहेको हो।

स्थानीय उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाइ प्रोत्साहन पनि गरिने च्याम्बरका अध्यक्ष हरिश प्रशाद जोशिले जानकारी दिनुभयो। आज पाटनमा पत्रकार सम्मेलन गर्दै जोशिले महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रबर्द्धन र सास्कृती क्षेत्रमा टेवा पुगाउने र स्थानीय ब्यापारमा वृद्धि हुने दावी गरेका छन।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए । यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जनाईएको छ । श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जोशीले बताए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।