मंगलबार · २७ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता:१३ विद्यालयको सहभागीता,पालिका स्थरमा खेल मैदान नहुदा सडकमा दौडिनु पर्ने बाध्यता

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
  • गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
  • तीन दिनसम्म चल्ने प्रतियोगितामा पालिकाभरिका १३ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा पालिकाभरिका १३ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहरा विशिष्ट अतिथि रहेका थिए ।

 प्रतियोगिता अन्तर्गत पहिलो दिन भलिबलसहित एथलेटिक्सका खेलहरू सञ्चालन भएका छन् । यसैबिच पालिकामा खेल मैदानको अभाब भएपनि स्थानिय सरकार त्यस छेत्रमा मौन देखिन्छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।