सोमबार · २६ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ।
  • गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले रिबन काटेर उद्घाटन गर्नु भएको हो।
  • नबनिर्मित प्रशासकिय भवन उद्घाटन गरिए संगै अब गाउपालिका बाट दिइने सम्पुर्ण सेवाहरु अबदेखि नया भवन बाट सेवा दिइने गाउपालिका का अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ।

गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले रिबन काटेर उद्घाटन गर्नु भएको हो।

नबनिर्मित प्रशासकिय भवन उद्घाटन गरिए संगै अब गाउपालिका बाट दिइने सम्पुर्ण सेवाहरु अबदेखि नया भवन बाट सेवा दिइने गाउपालिका का अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिनु भयो।

यस्तै उक्त गाउपालिकाको प्रशासकीय भवन एल बी एन्ड एबी बुल्डर्स प्राली धनगढी कैलालीले मिती २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैया ८८ पैषामा निर्माणको जिम्मा लिएको थियो।

उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्ट गाउपालिका भित्र रहेका सम्पुर्ण जनप्रतिनिधि गाउ सभा सदस्य विभिन्न राजनितिक दलका नेता गाउपालिकामा कार्यरत कर्मचारी र स्थानिय बासिन्दाको उपस्थिति समेत रहेको थियो।

प्रशासकीय भबन उद्घाटन गरिए संगै अब गाउपालिका बाट दिइने सम्पुर्ण सेवाहरु छिटो र छरितो हुने बिश्वास लिइएको छ।

IMG 20251212 WA0013 1
IMG 20251212 WA0014

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।