सोमबार · २६ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया ०४मा २दिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ।
  • सन्सेरीमाण्डौ देखि बालापिजास मन्दिर सम्म बाटो सरसफाई तथा फाटीगडा देखि सुरपाल मन्दिर सम्म बाटो निर्माण का साथै मन्दिर देखि मन्दिर को भराण सम्म बाटो लाई स्तरोन्नती गरि उक्त दुईदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको धार्मिक सेवा समिती का अध्यक्ष प्रेमसिह भाटले बताए।
  • यस्तै हामीले नगरे कसले गर्ने हामीले हाम्रो गाउठाउ बनाउने हो भने हामी आफैबाट सुरुवात गर्नु पर्छ यस्तै दुई दिने जनश्रमदान कार्यक्रममा स्थानिय जनप्रतिनिधि बैतडीको पाटन नगरपालिका,सिगाश गाउपालिका डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष राजकुमार भाट साथै त्यहाका अन्य बासिन्दा लगायत स्थानिय नागरिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ।

सन्सेरीमाण्डौ देखि बालापिजास मन्दिर सम्म बाटो सरसफाई तथा फाटीगडा देखि सुरपाल मन्दिर सम्म बाटो निर्माण का साथै मन्दिर देखि मन्दिर को भराण सम्म बाटो लाई स्तरोन्नती गरि उक्त दुईदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको धार्मिक सेवा समिती का अध्यक्ष प्रेमसिह भाटले बताए।

यस्तै हामीले नगरे कसले गर्ने हामीले हाम्रो गाउठाउ बनाउने हो भने हामी आफैबाट सुरुवात गर्नु पर्छ

यस्तै दुई दिने जनश्रमदान कार्यक्रममा स्थानिय जनप्रतिनिधि बैतडीको पाटन नगरपालिका,सिगाश गाउपालिका डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष राजकुमार भाट साथै त्यहाका अन्य बासिन्दा लगायत स्थानिय नागरिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

साथै उक्त जनश्रमदान कार्यका लागी सहयोगी हातहरुमा सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीका अध्यक्ष भाटले धन्यवाद ज्ञापन समेत गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।